सिटिजन्स बैंकद्वारा विद्यालयलाई साउन्ड सिष्टम सहयोग

सिटिजन्स बैंकद्वारा विद्यालयलाई साउन्ड सिष्टम सहयोग
+
-

हुम्ला – सिटिजन्स बैंक इन्टरनेसनल नेपालको नाम्खा शाखाले विद्यालयलाई साउण्ड सिष्टम सहयोग गरेको छ। बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सो सामग्री विद्यालयलाई सहयोग गरेको हो।

विद्यालयसंगको समन्वय र आवश्यकका आधारमा यस पटक साउण्ड स्पिकर सहयोग गरिएको सिटजन्स वैंक इन्रनेसनल नेपालको नाम्खा गाउँपालिकाको शाखाका प्रवन्धक ईश्वर बोहराले बताए।

सो वैंंकले उक्त गाउँपालिकाको एक मात्र मावि महावौद्ध माविलाई सो साउण्ड सिष्टम सहयोग गरेको हो। सामाजिक उत्तरदायित्वअन्तर्गत यो सहयोग गरिएको उनले बताए।

विद्यालयमा विहानीको प्राथाना कार्यक्रम साउण्ड सिस्टमको आवश्यक खड्किएपछि उक्त सहयोग गरिएको उनले बताए।

यसअघि वैंकले विद्यालयलाई यो कार्यअन्तर्गत स्टेसनरी सहयोग गर्दै आएको थियो। हरेक वर्ष सिटिजन्स वैंकका शाखाले यो सहयोग गर्दै आएका छन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…