अ
+
अ
अ
-
काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरूबीच छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
छलफल समसामयिक राजनीतिक घटनाक्रम, मुलुकको पछिल्लो अवस्थालगायत विविध विषयहरूमा केन्द्रित रहेको बताइएको छ।
छलफलमा लिङ्देनसँगै राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र केन्द्रीय सदस्य तथा सांसद खुस्बु ओली पनि सहभागी छन्।
भर्खरै
लोकप्रिय
