कर्णालीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

कर्णालीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
+
-

हुम्ला – कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। विपक्षी दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र कांग्रेसका सांसद मिलेर बिहीबार अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्।

नेकपाका ११ र कांग्रेसका पाँच जना सांसद मिलेर अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । बुधबार सत्ता साझेदार दल नेपाली कांग्रेसले सरकार छाडेको थियो।

सरकारमा सहभागी कांग्रेसका चार जना मन्त्रीले राजीनामा दिए पनि समर्थन भने फिर्ता लिएको थिएन। ४० सदस्यीय कर्णाली प्रदेशसभाका १६ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएको कर्णाली प्रदेशसभा सचिवालयले जनाएको छ।

उनीहरुले नेपालको संविधानको धारा १८८ को उपधारा ५ बमोजिम कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेका छन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…