
देश सञ्चार
कात्तिक २३, २०८०
अ
+
अ
अ
-
तिलकसिंह पेला एक गम्भीर गायक हुन्। संगीतका साधक। हजार माइलको यात्रा एक पाइलाबाट सुरु हुन्छ भनेझैं तिलकले यो यात्रामा धेरै हण्डर खाए । विपद् झेले । दुःखलाई आत्मसाथ गरे । उनलाई यो यात्रा जति कहालीलाग्दो लाग्छ, त्यति रोचक पनि । उनै पेलासँग विस्तृत कुराकानी।

