डिपल इभी अब ४.९९ प्रतिशत ब्याजदरमै खरिद गर्न सकिने

डिपल इभी अब ४.९९ प्रतिशत ब्याजदरमै खरिद गर्न सकिने
+
-

काठमाडौँ– नयाँ वर्ष २०२५ को अवसर पारेर नेपालका लागि डिपल इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले बजारमै सबैभन्दा कम ४.९९ प्रतिशत निश्चित ब्याजदर मै डिपलका इभी खरिद गर्न सकिने योजना सार्वजनिक गरेको छ। 

‘न्यु इयर, न्यु दिपल’ योजनामार्फत अब ग्राहकले दिपललाई निकै कम ब्याजदरमा खरिद गर्न सक्नेछन्। यो योजना नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) सँग सहकार्यमा बनाइएको हो।

यो योजनामा ग्राहकले ४.९९ प्रतिशत निश्चित ब्याजदरमात्र नभई अन्य सुविधाहरू पनि पाउनेछन्। 

जसमा निशुल्क एसेसोरिज, निशुल्क रोड ट्याक्स, निशुल्क अटो प्लस इन्स्योरेन्सका साथै टप रिकन्डिसन हाउसहरुमार्फत आफ्नो पुरानो गाडीको सर्वोत्कृष्ट एक्सचेन्ज भ्यालु पनि पाउनेछन्।

डिपल एस०७दिपल एल०७ मा १५ भन्दा बढी फस्ट टाइम इन नेपाल फिचरहरु छन्।

यसमा सनफ्लावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, जेस्चर कन्ट्रोल जस्ता हालसम्म कुनै पनि कारमा नभएका फिचरहरु छन्। 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?