बुधनको घोडी चढी हेर्दा

बुधनको घोडी चढी हेर्दा
+
-
म एक आइमाई बसको सिट नं. १२ मा बसेर
वीरेको सपना र रेडियोको समाचार सुन्दै
मैले चिनेको सहर पुग्दा
हाकिम, म र त्यो साँझ
पुनरावृत्ति भएजस्तो लाग्यो ।
त्यो पानी परेको मध्यरात
र खुल्ला झ्यालभित्रको उज्यालो
अम्बाको बोटमुनि बसेर नियाल्दा
खै किन हो एक्कासी अंशवण्डा भएपछि
मासुको तिर्सना लागेको
बाबाले सुनाउँनु भएको कथा सम्झना भयो ।

त्यतिकैमा पर बाट बाजी विजेताझैं बुधनको घोडी

कुदाउँदै आएकी एक युवती
मेरो अगाडि टक्क अडिएर
मम्मी मलाई किन छोड्नु भको? 
सोध्दा झसंग भएँ।
(मन्दिरा मधुश्रीको बुधनको घोडी लघुकथा संग्रह पढेपछि)
रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…