माओवादी केन्द्रीय समितिमा बाबुरामको दस्तावेज

माओवादी केन्द्रीय समितिमा बाबुरामको दस्तावेज
+
-

काठमाडौँ-   माओवादी केन्द्रीय समितिको बुधबार सुरु भएको बैठकमा पूर्वप्रधानमन्त्री तथा नेपाल  समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पनि छलफलका लागि दस्तावेज पठाएका छा्।

भट्टराईले इमेलमार्फत छलफलका लागि केन्द्रीय समितिमा दस्तावेज पठाएका हुन्।

‘खाँचो अग्रगामी वैकल्पिक शक्तिको, अग्रगामी वैकल्पिक राजनीतिका प्रमुख एजेण्डा के हुन् ?, अग्रगामी वैकल्पिक शक्तिको निर्माण कसरी ? गरी तीन खण्डमा तयार पारिएको दस्ताबेज छलफलका लागि माओवादी केन्द्रीय समिति बैठकमा पठाइएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…