राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन असार दोस्रो साता चितवनमा हुने

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन असार दोस्रो साता चितवनमा हुने
+
-

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो महाधिवेशन आगामी असार दोस्रो साता चितवनमा आयोजना गर्ने निर्णय गरेको छ।बुधबार बिहान बसेको केन्द्रीय समिति बैठकलले महाधिवेशन आगामी असार ७, ८ र  ९ गते चितवनमा गर्ने निर्णय गरेको हो।

आज बिहान बसेको केन्द्रीय समिति बैठकले सो निर्णय गरेको रास्वपा सचिवालय सदस्य तथा संसदीय दलका उप नेता गणेश पराजुलीले जानकारी दिए।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका हुन्। उनले भने ‘पार्टीको ऐतिहासिक महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा हुने घोषणा भएको छ।’ सतारुढ दल रास्वपाको अहिले पनि केन्द्रीय कमिटीको बैठक जारी छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…