ऊर्जामन्त्री खड्काद्वारा दूधकोशी जलविद्युत आयोजनाका प्रमुखलाई हटाउन दबाब

ऊर्जामन्त्री खड्काद्वारा दूधकोशी जलविद्युत आयोजनाका प्रमुखलाई हटाउन दबाब
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का । फाइल तस्बिर ।
+
-

काठमाडौँ– ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले दुधकोशी जलविद्युत आयोजनाका प्रमुख कार्यकारी अधिकृत विमल गुरुङलाई हटाउन दबाब दिएको विषय बाहिरिएको छ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पत्र लेख्दै गुरुङलाई हटाउन दबाब दिएको विषय बाहिरिएको हो।

ऊर्जामन्त्री खड्काकाबारेमा सामाजिक सञ्जालमा लेखेकै आधारमा गुरुङलाई हटाउन मन्त्री खड्काले दबाब दिएका हुन्।

मन्त्रालयका शाखा अधिकृत यज्ञ प्रसाद सुवेदीले फागुन ८ गते प्राधिकरणलाई पत्र लेख्दै गुरुङलाई तत्काल हटाउन निर्देश गरेका छन्।

‘गुरुङले मन्त्रालय र यस मन्त्रालयका मन्त्रीज्यूकाबारे सामाजिक संजालमा गैर जिम्मेवार ढंगले समाचार संप्रेषण गरेको हुँदा निजलाई सो जिम्मेवारीबाट तत्काल हटाउने सम्बन्धमा नेपाल विद्युत प्राधिकरण संचालक समितिको बैठकमा समेत छलफल भइ निर्देशन समेत भै सकेकोमा निजलाई हालसम्म पनि सो जिम्मेवारीबाट नहटाएको भन्ने बुझिन आएको हुँदा निजलाई तत्काल सो जिम्मेवारीबाट हटाई यस मन्त्रालयलाई सो को जानकारी गराउनुहुन अनुरोध छ’, शाखा अधिकृत सुवेदीले लेखेको पत्रमा भनिएको छ।

देश सञ्चारलाई प्राप्त उक्त पत्रअनुसार फागुन ८ को सचिवस्तरको निर्णयानुसार गुरुङलाई हटाउन भनिएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…