तीन घण्टासम्म सकिएन एमाले सचिवालय बैठक

तीन घण्टासम्म सकिएन एमाले सचिवालय बैठक
+
-

काठमाडौँ – जारी नेकपा एमालेकाे सचिवालय बैठक तीन घण्टासम्म सकिएकाे छैन।

बिहान करिब १२ बजे सुरू भएकाे बैठक ३ बजेसम्म पनि नसकिएकाे हाे।

पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेपछि दाेस्राेपटक बसेकाे बैठकले पक्राउविरूद्ध कसरी जाने भन्ने विषयमा छलफल गरिरहेकाे छ।

ओली शनिबार पक्राउ परेका थिए। उनी पक्राउकाे विराेधमा एमालेले तीन दिन प्रदर्शन गरेकाे थियाे। जारी सचिवालय बैठकमा थप कार्यक्रम सार्वजनिक गरिने बताइएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…