अ
+
अ
अ
-
दाङ- आजबाट सुरु एसईईमा लुम्बिनी प्रदेशबाट नियमित (साधारण तथा प्राविधिक धार) तर्फ ७२ हजार ८० जना र ग्रेडवृद्धि तर्फ १६ हजार ९ सय ३७ जना गरी कूल ८९ हजार १७ जना परीक्षार्थी सहभागी हुदैछन् ।
परीक्षा सञ्चालनका लागि प्रदेशका १२ वटै जिल्लामा ३३८ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षा व्यवस्थापनका लागि ३३८ केन्द्राध्यक्ष, ६३७ सहायक केन्द्राध्यक्ष, ४ हजार ४ सय ६७ निरीक्षक, ६ सय ६९ परीक्षा सहायक र ६ सय ७६ कार्यालय सहयोगी गरी ६ हजार ७ सय ८७ जना जनशक्ति परिचालन गरिएको मन्त्रालयले जनाएको छ ।
यसैबीच दाङ लमही-६ स्थित आदर्श नमूना माध्यमिक विद्धालयमा परीक्षार्थीहरु ढुक्कले सहभागी भएका छन् ।
तस्बिरहरूः

भर्खरै
लोकप्रिय
