कर्णाली करिडोरको खच्चा सडक सुचारु

कर्णाली करिडोरको खच्चा सडक सुचारु
खच्चामा सुख्खा पहिरो जाने क्षेत्रको सडक तस्बिरः देश सञ्चार हुम्ला
+
-

हुम्ला – कर्णाली करिडोरको हुम्ला खण्डको सर्केगार्ड गाउँपालिका– १ को खच्चामा सडक सुचारु भएको छ। सो क्षेत्रमा सुख्खा पहिरो गएपछि यातायात बेला बिहीबार बिहानबाट अबरुद्ध भएकोमा छ घण्टापछि सुचारु भएको हो।

बिहान एक्कासी माथिबाट सुख्खा पहिरो खसेपछि कर्णाली करिडोरको खच्चामा यातायात सेवा अबरुद्ध भएकोमा सडकको पहिरो पन्छाएपछि यातायात सुचारु भएको प्रहरी नायव उपरीक्षक शंकर खड्काले बताए। सुख्खा पहिरो खस्दा सडकमा बाटो भरिएपछि सडक अबरुद्ध भएको थियो।

यसबाट सिमकोट लगाएतका स्थानबाट जिल्लाका दक्षिणी क्षेत्र लगाएत सुर्खेत र नेपालगंज जाने यातायातका साधन तलबाट माथि आउने दुई दर्जन बढी यातायातका साधनहरु रोखिएकोमा सडक खुलाएप्छि सचारु भएका छन्। अव ती समेत सञ्चालनमा आएका छन्।

सो क्षेत्रमा सधै सुख्खा पहिरो खसेर यातायात सेवा अवरुद्ध हुने गर्छ। सडकमा खसेको पहिरो पन्छाउन जेसीवी झिकाउने कार्य भई रहेको प्रहरीले जनाएको छ।

 

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…