सोफामा सुतेको तस्बिर सेयर गर्दै गृहमन्त्री गुरुङ भन्छन्- जनताभन्दा माथि सरकार हुँदैन

सोफामा सुतेको तस्बिर सेयर गर्दै गृहमन्त्री गुरुङ भन्छन्- जनताभन्दा माथि सरकार हुँदैन
+
-

काठमाडौँ- गृहमन्त्री सुदन गुरुङले निर्माताभन्दा ठूलो निर्माण नहुने बताएका छन्।

शुक्रबार बिहान आफू सोफामा सुतेको तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै निर्माताभन्दा ठूलो निर्माण र जनताभन्दा माथि सरकार नहुने बताएका हुन्।

‘निर्माताभन्दा ठूलो निर्माण हुँदैन, जनताभन्दा माथि सरकार हुँदैन’, फेसबुकमा उनले लेखेका छन्।

गृह मन्त्रालयका अनुसार सुधनले मन्त्रालयमै आराम गरेको तस्बिर सेयर गरेका हुन्।

गुरुङले आफू गृहमन्त्रीमा नियुक्त भएकै दिनदेखि सक्रियता देखाएका छन्। उनी रातभर पनि विमानस्थल, प्रहरी प्रधानकार्यालय लगायत सुरक्षा आवश्यक क्षेत्रमा अनुगमन तथा निरीक्षणमा व्यस्त छन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…