अ
+
अ
अ
-
काठमाडौँ- संघीय मन्त्रिपरिषद्को वरियतामा परिवर्तन गरिएको छ।
मंगलबार प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वरियतामा हेरफेर गरेका हुन्।
जसअनुसार यसअघि तेस्रो स्थानमा रहेका गृहमन्त्री सुधन गुरुङ अब पाँचौँ वरियतामा पुगेका छन्।
यस्तै, प्रधानमन्त्री बालेन्द्र शाहपछि अर्थमन्त्री स्वर्णिम वाग्लेले आफ्नो दोस्रो स्थान यथावत राखेका छन्।
नयाँ मर्यादाक्रम अनुसार परराष्ट्रमन्त्री शिशिर खनाल तेस्रो स्थानमा उक्लिएका छन् भने ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठ चौथो स्थानमा रहेका छन्।
भर्खरै
लोकप्रिय
