अ
+
अ
अ
-
काठमाडौँ– प्रतिनिधि सभाको उपसभामुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सरस्वती लामाले उम्मेदवारी दर्ता गराएकी छिन्।
समानुपातिक सांसद लामाले बिहीबार सिंहदरबारस्थित संसद सचिवालयमा पुगेर उपसभामुख पदमा उम्मेदवारी दर्ता गराएकी हुन्।
उपसभामुखको निर्वाचन शुक्रबार हुँदैछ। राप्रपाले आफूलाई सत्तारुढ दल रास्वपाले समर्थन गरेको पनि बताएको छ।
यद्यपि रास्वपाले उम्मेदवारी मनोनयनको अन्तमि समयमा राप्रपालाई छाडेर श्रम संस्कृति पार्टीलाई समर्थन गरेको छ।
तस्बिरहरू:

भर्खरै
लोकप्रिय
