मधेस प्रदेश सरकारले २०८३ मा थप ६ दिन दियो सार्वजनिक बिदा

मधेस प्रदेश सरकारले २०८३ मा थप ६ दिन दियो सार्वजनिक बिदा
+
-

जनकपुरधाम – मधेस प्रदेश सरकारले आगामी वर्षमा थप ६ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। संघ सरकारले २०८३ मा दिएको बिदाका अतिरिक्त प्रदेशभर थप ६ दिन बिदा दिने निर्णय गरिएको छ। मधेस प्रदेश सरकारले प्रदेश राजपत्रमा प्रकाशित गर्दैै आगामी वर्षमा थप बिदा दिने जनाएको हो।

प्रदेशमा बैशाख २ गते बुधबार सिरुवा पावनीको अवसरमा, कार्तिक ३० गते सोमबार छठ पर्व अन्तर्गत उदाउँदै गरेको सूर्यलाई अघ्र्य दिइने दिन, मंसिर २८ गते सोमबार विवाहपञ्चमीको अवसरमा बिदा दिने निर्णय गरेको हो।

यसका अलावा प्रदेश सरकारले आवश्यकता अनुसार थप ३ दिन बिदा घोषणा गर्ने प्रदेश राजपत्रमा उल्लेख छ।

गृह, सञ्चार तथा कानुन मन्त्रालयका निमित प्रदेश सचिव गणेश नायकका अनुसार नेपाल राजपत्रको खण्ड ७५, संख्या ६७, भाग ५ गत फागुन १८ गतेको राजपत्रमा प्रकाशित सूचना अनुसार बैशाख १ गतेदेखि चैत मसान्तसम्ममा एक वर्षभरि सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि निर्धारण गरिएको सार्वजनिक बिदाको अतिरिक्त थप ६ दिन बिदा स्वीकृत गर्ने निर्णय भएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…