लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्य रुकुम पूर्वमा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्य रुकुम पूर्वमा
+
-

दाङ – रुकुम पूर्व-लुम्बिनी प्रदेशका मुख्यमन्त्री प्रदेशकाे हिमाली जिल्ला रुकुमपूर्व पुगेका छन्।

जिल्ला अस्पतालकाे नव निर्मित भवन उद्घाटन गर्ने कार्यक्रममा सहभागी हुन मुख्यमन्त्री आचार्य रुकुम पूर्व पुगेका हुन। जिल्ला अस्पतालकाे भवनकाे उद्घाटन भाेलि गरिने कार्यक्रम छ।

आज मुख्यमन्त्री आचार्य तकसेरालगायत बस्तीका स्थानीयहरुसंग छलफल गरेका छन। मुख्यमन्त्री आचार्य सहित स्वास्थ्य मन्त्री खेमबहादुर सारु लगायत प्रदेश सभा सदस्यहरु त्यहाँ पुगेका हुन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…