नेपालले भारतको भूमि मिचेको छ भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति तथ्यहीनः निश्कल राई

नेपालले भारतको भूमि मिचेको छ भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति तथ्यहीनः निश्कल राई
+
-

काठमाडौँ – नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री वालेन्द्र शाहको नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्ति तथ्यहीन भएको टिप्पणी गरेका छन्।

आइतबार संघीय संसद् भवन सिंहदरबार परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सार्वभौम संसद्‌मा प्रधानमन्त्री शाहले बिनातथ्य कुरा गर्नु अशोभनीय भएको बताए।

उनले प्रधानमन्त्रीले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनबारे पनि सुझबुझपूर्ण अभिव्यक्ति नदिएको भन्दै असन्तुष्टि पनि व्यक्त गरे।

उनले भने, ‘नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने कुरा कि त तथ्यसम्मत ढंगले भन्न सक्नु पर्‍यो। यो, यो ठाउँ भनेर भन्न सक्नु पर्‍यो। तर प्रधानमन्त्रीज्यूले सार्वभौमसत्ता सम्पन्न प्रतिनिधिहरु भएको ठाउँमा आएर हामीले पनि भारतको सीमा मिचेका छौँ भनेर एक खालको तथ्यहीन कुरा गर्नुभयो, आपत्ति छ।’

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…