प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध तरुण दलको प्रदर्शन (तस्बिरहरू)

प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध तरुण दलको प्रदर्शन (तस्बिरहरू)
+
-

काठमाडौँ – प्रमुख विपक्षी दल नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल तरुण दलले प्रधानमन्त्री वालेन्द्र शाहले दिएको सीमासम्बन्धी अभिव्यक्तिविरुद्ध प्रर्दशन गरेको छ।

तरुण दलले सोमबार माइतीघर मण्डलामा प्रदर्शन गरेको हो। प्रधानमन्त्री शाहले आइतबार प्रतिनिधि सभाको बैठकमा नेपालले भारतको भूमि मिचेको अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्ति गैरजिम्मेवारपूर्ण रहेको भन्दै तरुण दलले खबरदारी गरेको हो।

प्रदर्शनमा सहभागीहरुले ‘नेपालको भुइँ प्यारो छ, हलुका टिप्पणी अक्षम्य छ!’, ‘कार्यकारी प्रमुख हो कि देशकै बोझ?’, ‘सस्तो गफ बन्द गर, राष्ट्रियताको रक्षा गर!’, ‘देशको सीमा र स्वाभिमान, हाम्रो प्राण!’, ‘फरक छ नि प्रधानमन्त्रीज्यू, कूटनीति र डोजर नीतिमा’, ‘पिएम बालेन राष्ट्रप्रेम स्टाटसमा होइन, व्यवहारमा देखाऊ’लगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…