अ
+
अ
अ
-
काठमाडौँ – भारत भ्रमणमा रहेका सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता भएको छ।
पाँच दिने भारत भ्रमणका लागि सोमबार दिल्ली गएका रास्वपा सभापति लामिछानेले मंगलबार साँझ गृहमन्त्री शाहसँग भेटवार्ता गरेका हुन्।
सभापति लामिछानेले यसअघि आजै भारतीय जनता पार्टीका अध्यक्ष नितिन नबीन र भारतीय विदेशमन्त्री एस जयशंकरसँग पनि भेटवार्ता गरेका थिए।

भर्खरै
लोकप्रिय
