सभापति लामिछानेले दिए भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्ता

सभापति लामिछानेले दिए भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्ता
+
-

काठमाडौँ –  भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणका लागि निम्तो दिएका छन्।

सभापति लामिछाने र प्रधानमन्त्री मोदीबीच बुधबार भएको भेटवार्ताको क्रममा सभापति लामिछानेले मोदीलाई नेपाल भ्रमणका लागि निम्तो दिएका हुन्। भेटमा भारतीय विदेशमन्त्री एस जयशंकर र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल पनि सहभागी भएका थिए।

त्यस क्रममा प्रधानमन्त्री मोदीले पनि आफू पनि नेपाल भ्रमण गर्न उत्सुक रहेको र चाँडै नै नेपालको भ्रमण गर्ने बताएको भ्रमण दलमा सहभागी एक अधिकारीले जानकारी दिए।

भारतको पाँच दिने भ्रमणमा गएका रास्वपा सभापति लामिछाने शुक्रबार स्वदेश फर्कँदै छन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…