म राजनीति होइन, समृद्धिको ढोका खोल्न दिल्ली आएँः रवि

म राजनीति होइन, समृद्धिको ढोका खोल्न दिल्ली आएँः रवि
फाइल फोटो
+
-

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू नेपालमा समृद्धिको ढोका खोल्न नयाँ दिल्ली आएको बताएका छन्।

प्रवासी नेपाली सम्पर्क मञ्च भारतले बिहीबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू राजनीतिको ढोका खोल्न नभई समृद्धिको ढोका खोल्न आएको बताएका हुन्।

उनले भने,’नयाँ दिल्लीमा राजनीतिको ढोका खोल्न त धेरै मानिसहरू आए। म एसपटक समृद्धिको ढोका खोल्न नयाँ दिल्ली आएको हुँ।’

युगौँदेखि देखिरहेको समृद्ध नेपालको सपना पूरा गर्ने एजेण्डा बोकेर आफू आएको उनको भनाइ छ। उनले भने,’समृद्ध नेपालको एउटा सपना, जुन हामीले सिंगो युगदेखि देखिरहेका थियौँ, त्यसमा सहकार्य गर्ने एजेन्डा बोकेर म यहाँ आएको हुँ।’

आफ्नो व्यक्तिगत माग र मुद्दा नेपाल र नेपालीको उन्नतीमा केन्द्रित रहेको उनले बताए।

उनले भने,’मेरा व्यक्तिगत माग मुद्दा केही पनि छैनन्। पार्टीका माग मुद्दा केही पनि छैनन्। मेरो मुद्दा नेपाल र नेपालीको उन्नतीमा मात्र केन्द्रित छ। त्यत्तिका लागि मात्र म दिल्ली आएको हुँ।’

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…