ललितपुरमा महिला उद्यमी सम्मेलन तथा उत्पादन व्यापार मेला (तस्बिरहरू)

ललितपुरमा महिला उद्यमी सम्मेलन तथा उत्पादन व्यापार मेला (तस्बिरहरू)
+
-

ललितपुर – ललितपुर महानगरपालिकाको आयोजनामा पाँचौँ महिला उद्यमी सम्मेलन तथा उत्पादन व्यापार मेला शुक्रबार ललितपुरको सानोपास्थित हेरिटेज गार्डेनमा आयोजना भएको छ।

महिला उद्यमशीलताको प्रवर्द्धन, महिला उद्यमीहरूबीच अनुभव आदानप्रदान तथा स्थानीय उत्पादनको बजार विस्तार गर्ने उद्देश्यले सुरु भएको मेला आज साँझ ६ बजेसम्म सञ्चालन हुनेछ।

सम्मेलनमा प्रेरणादायी वक्तृत्व, सफल महिला उद्यमीहरूको अनुभव साटासाट, महिला उद्यमीहरूले उत्पादन गरेका वस्तु तथा सेवाहरूको प्रदर्शनी र बिक्री, व्यवसायिक नेटवर्क विस्तार तथा नयाँ अवसरहरूको खोजी सम्बन्धी विभिन्न कार्यक्रमहरू समावेश गरिएका छन्।

त्यसैगरी, कार्यक्रममा सहभागी महिला उद्यमीहरूलाई सीप विकास, बजार प्रवर्द्धन तथा उद्यमशीलता विकासका विषयमा जानकारी प्रदान गरिने आयोजकले जनाएको छ।

तस्बिरहरू: सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…