मुगुमा रोपाइँ सुरुः सिँचाइ सुविधा नहुँदा किसानलाई सास्ती

+
-

मुगु – मुगु जिल्लामा यस वर्षको धान रोपाइँ सुरु भएको छ। पर्याप्त सिँचाइ सुविधा नभएका कारण रोपाइँ गर्न कठिन भएकाे किसानले बताएका छन्।

जिल्लाका छायाँनाथ रारा नगरपालिका, खत्याड गाउँपालिका, सोरु गाउँपालिकाकाभित्रका विभिन्न क्षेत्रमा किसानले धान रोप्न थालेका हुन्।

अधिकांश खेतीयोग्य जमिनमा सिँचाइ सुविधा नपुग्दा वर्षाको भल कुर्नुकाे विकल्प आफूहरुलाई नभएकाे कृषकहरू बताउँछन्।

सिँचाइ कुलो तथा अन्य संरचना अभावमा बर्सेनि खेतीपाती प्रभावित हुने गरेको स्थानीय कृषकहरूको गुनासो छ।

मुगुका कृषकले परम्परागत रूपमा मार्सी, स्थानीय रातो धान तथा अन्य जातका धान खेती गर्दै आएका छन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…