नयाँ पार्टी घोषणाको तयारीमा दुर्गा प्रसाईं र धवल शमशेर (तस्बिरहरू)

नयाँ पार्टी घोषणाको तयारीमा दुर्गा प्रसाईं र धवल शमशेर (तस्बिरहरू)
+
-

काठमाडौँ- मेडिकल व्यावसायी तथा अभियन्ता दुर्गा प्रसाईं र डा. धवल शमशेर राणाले नयाँ पार्टी घोषणाको तयारी गरेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छोडेर नयाँ पार्टी बनाउन लागेका धवल शमशेर उक्त पार्टीको अध्यक्ष बन्ने तयारी रहेको स्रोतले जानकारी दिएको छ।

आज जमलस्थित होटल एल्लो पगोडामा पत्रकारसम्मेलन गर्दै यसै विषयमा जानकारी दिइँदै छ।

सम्भवतः आगामी असारको पहिलो साताभित्र नयाँ पार्टीले औपचारिक आकार लिइसक्नेछ।

नयाँ पार्टी निर्माणको गृहकार्य तीव्र गतिमा भइरहेका बेला पार्टीको नेतृत्व कसले गर्ने भन्ने विषयमा पनि प्रारम्भिक समझदारी बनिसकेको स्रोतले जानकारी दिएको हो।

तस्बिरहरू:

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…