अ
+
अ
अ
-
काठमाडौँ- बिहानको खाना समयमै नआउँदा कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा राखिएका बालबालिका सोमबार स्कुल जान पाएनन्।
राधा स्वामी सत्संग सुन्दरीघाट, कीर्तिपुरको सुकुम्वासी होल्डिङ सेन्टरमा बिहान ११ बजेसम्म खाना आएको छैन।
खाना खान नपाएर स्कुल जाने बच्चाहरू स्कुल जान पाएका छैनन्।
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले सुकुम्बासीहरूको समयमै व्यवस्थापन नगर्दा होल्डिङ सेन्टरहरूमा उनीहरूको अवस्था दयनीय बनेको छ।
तस्बिरहरू:


भर्खरै
लोकप्रिय
