नेकपाको प्रश्न– विरोध यसैगरी गर्नुपर्ने हो कि परिवर्तन गर्नुपर्ने हो?

नेकपाको प्रश्न– विरोध यसैगरी गर्नुपर्ने हो कि परिवर्तन गर्नुपर्ने हो?
नेकपा सांसद प्रमेश हमाल। तस्बिर: बर्षा शाह/देशसञ्चार
+
-

काठमाडौँ– प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको सीमासम्बन्धि अभिव्यक्ति नसच्याएको भन्दै विरोधको स्वरुप परिवर्तन गर्नुपर्ने सम्मको चेतावनी दिएको छ।

मंगलबारको संसद बैठकमा नेकपा सांसद प्रमेश हमालले सीमासम्बन्धि अभिव्यक्ति सच्याउन माग गरिएको तर सरकारले नसुनेको भन्दै के विरोधको स्वरुप परिवर्तन गर्नुपर्ने हो भन्दै प्रश्न गरेका थिए। ‘हामीले विरोधको यो रुप यसैगरी गर्नुपर्ने हो कि परिवर्तन गर्नुपर्ने हो ? सभामुखले यथाशिघ्र यसको सम्बन्धमा हामीलाई जानकारी दिनु पर्‍यो, रुलिङ गर्नुपर्‍यो’, उनले भने।

उनले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती भएको उल्लेख गर्दै त्यसलाई फिर्ता लिने र संसदको रेकर्डंबाट हटाउने आफूहरुको माग सम्बोधन नभएसम्म विपक्ष दलहरुले विरोध जारी रहने अडान राखे।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…