मन्त्रीले प्रश्नको जवाफ नदिएको भन्दै श्रम संस्कृति पार्टीद्वारा वेल घेराउ

मन्त्रीले प्रश्नको जवाफ नदिएको भन्दै श्रम संस्कृति पार्टीद्वारा वेल घेराउ
+
-

काठमाडौँ– आफूहरूले सोधेको प्रश्नको जवाफ उद्योगमन्त्री गौरी कुमारीले नदिएको भन्दै श्रम संस्कृति पार्टीले वेल घेराउ गरेको छ।

बुधबार आगामी आर्थिक वर्षको विनियोजित बजेटमाथिको छलफलमा मन्त्री यादवलाई सोधिएको प्रश्नको जवाफ दिनेक्रममा आफ्नो प्रश्नको जवाफ नपाएको भन्दै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले पुन: जवाफ माग गरेका थिए।

तर सभामुख डोलप्रसाद अर्यालले स्पष्टीकरण नहुने भन्दै ध्यानाकर्षण गराए। फेरि राईले स्पष्टीकरण मागिरहेपछि बस्नका लागि अर्यालले निर्देशन दिएपछि श्रम संस्कृति पार्टीका सांसदहरू उठेर विरोध जनाए।

विरोधकैबीचमा सभामुख अर्यालले कृषिमन्त्री गीता चौधरीलाई उठेका प्रश्नको जवाफ दिन अनुमति दिएका थिए। उनले विरोधकैबीचमा उठेका प्रश्नमाथि जवाफ दिएलगत्तै श्रम संस्कृति पार्टीले वेल घेराउ गरेको थियो।

तस्बिहरू:

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…