बन्दशत्र स्थलमा रास्वपाका कार्यकर्ता र पदाधिकारीको चहलपहल (तस्बिरहरु)

बन्दशत्र स्थलमा रास्वपाका कार्यकर्ता र पदाधिकारीको चहलपहल (तस्बिरहरु)
+
-

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत बन्दसत्र आज बिहान ८ः३० बजेदेखि चितवनस्थित उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा सुरु हुँदैछ।

बन्दसत्रमा अनुशासन, आर्थिक, सङ्गठनात्मक र राजनीतिक प्रतिवेदनमाथि छलफल तथा अनुमोदन गरिनेछ।

दिउँसोबाट उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुने र असार ९ गते सभापति तथा ९९ केन्द्रीय सदस्यका लागि मतदान हुने कार्यतालिका छ।

महाधिवेशनमा चार हजारभन्दा बढी प्रतिनिधि, पर्यवेक्षक र स्वयंसेवक सहभागी छन्। बन्दशत्र स्थलमा रास्वपाका कार्यकर्ता र पदाधिकारीको चहलपहल छ।

तस्बिरहरू:

तस्बिर : नेपाल फोटो लाइब्रेरी।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…