लमहीमा कांग्रेस देउवा पक्षको भेला (तस्बिरसहित)

लमहीमा कांग्रेस देउवा पक्षको भेला (तस्बिरसहित)
+
-

दाङ- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षीय बृहत भेला लुम्बिनी प्रदेशको राजधानी देउखुरीको लमहीमा आयोजना गरिएको छ।

भेला पार्टी संगठन सुदृढीकरण, आगामी राजनीतिक रणनीति तथा स्थानीय तहमा समन्वय विस्तार गर्ने उद्देश्यसहित आयोजना गरिएको जनाइएको छ।

पार्टीको १४ औँ महाधिवेसनका केन्द्रीय सदस्य गेहेन्द्र गिरीको अध्यक्षता र तत्कालीन सहमहामन्त्री किशोर सिंह रोठरको प्रमुख आतिथ्यतामा भेलाको उद्घाटन गरिएको छ।

प्रदेशका विभिन्न जिल्लाबाट आएका नेता तथा कार्यकर्ताहरूको सहभागितामा आयोजना गरिएको उक्त भेलामा संगठनात्मक गतिविधि, पार्टीभित्रको एकता र आगामी निर्वाचन लक्षित तयारीबारे विस्तृत छलफल गरिएको सहभागी एक नेताले जानकारी दिएका छन् । पार्टी भित्र एकता अपरिहार्य रहेको, फुटेर होइन, जुटेर जानुपर्छ भन्नेमा जोड दिइएको ती नेताले बताएका छन्।

तस्बिहरू:

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…