गगने खोलाको पहिरो पन्छाएपछि खुल्यो कर्णाली राजमार्ग

गगने खोलाको पहिरो पन्छाएपछि खुल्यो कर्णाली राजमार्ग
+
-

हुम्ला– कालीकोटको गगनेखोलामा गएराति गएको पहिरोका कारण अवरुद्ध भएको कर्णाली राजमार्ग सुचारु भएको छ। सडकको पहिरो पन्छाउने कार्य भएपनि सडक सुचारु भएको हो।

सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी सौरभकुमार सिंहले अविरल वर्षापछि गगनेखोलामा पहिरो जाँदा अवरुद्ध भएको सडक सुचारु भएको जानकारी दिए।

उनका अनुसार पहिरो हटाउनका लागि बिहान ३ः०० बजेदेखि काम भएको थियो। यसका लागि सडक डिभिजन सुर्खेतसँग आवश्यक समन्वय पछि सडक सुचारु भएको हो।

कार्यालयले वर्षायाममा यात्रा गर्दा सावधानी अपनाएर मात्र हिँड्न तथा रातिको समयमा यात्रा नगर्ने सबैलाई सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…