अ
+
अ
अ
-
काठमाडौँ— घाँसे मैदानजस्तो भएको अन्तर्राष्ट्रिय स्तरको एकमात्र दशरथ रंगशाला सफाइ गरिँदै छ।
लामो समयदेखि यहाँ खेल हुन नसक्दा मैदानभरी घाँस उम्रिएको थियो भने सुकुम्वासीको लगत संकलन गर्ने ठाउँकारुपमा परिणत भएको थियो। सरकारले व्यवस्थापन नगरेपछि कतिपय सुकुम्वासीहरूका सामान यहीँ थुप्रिएर खेल मैदान कुरुप भएको थियो।
बुधबार यस मैदानलाई सरसफाइ गरिँदैछ। केही दिनअघि विभिन्न सञ्चार माध्यमहरूले मैदान झाडीले ढाकिएको र उचित संरक्षण हुन नसकेको विषय सार्वजनिक गरेका थिए।
तस्बिरहरू

तस्बिर : नेपाल फोटो लाइब्रेरी
भर्खरै
लोकप्रिय
