कर्णाली प्रदेशमा साउन १ गते सार्वजनिक विदा

कर्णाली प्रदेशमा साउन १ गते सार्वजनिक विदा
+
-

हुम्ला- कर्णाली प्रदेशका दश वटै जिल्लामा साउन १ गते (भोलि) सार्वजनिक विदा दिइने भएको छ। प्रदेश सरकारले साउने सक्रान्तीको पर्वको अवसर पारेर प्रदेशमा सार्वजनिक विदा दिएको हो।

साउन १ गते साउने सक्रान्ती एवम् देउडा दिवसको अवसरमा कर्णाली प्रदेशका दश वटै जिल्लामा सार्वजनिक विदा दिइएको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सचिव लक्ष्मी कुमार विकले जानकारी दिए।

बिहीबार एक सूचना सार्वजनिक गरेर सार्वजनिक विदा वारे जानकारी गरिएको छ।

प्रदेशभरका सवै सरकारी कार्यालय, संघसंस्थामा सार्वजनिक विदा दिने निर्णय कर्णाली प्रदेश सरकार (मन्त्रीपरिषद)बाट २०८२/१२/२४ गते निर्णय भएको र सोही अनुसार सार्वजनिक विदा दिने कार्य भएको हो।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…