नेपालगन्जमा स्ट्रिट फुड एण्ड बेभरेज फेस्टिबल हुँदै

नेपालगन्जमा स्ट्रिट फुड एण्ड बेभरेज फेस्टिबल हुँदै
+
-

नेपालगन्ज – नेपालगन्जमा स्ट्रिट फुड एण्ड बेभरेज फेस्टिबल हुने भएकाे छ।

हाेटल व्यवसायी संघ, बाँके र हाेटल संघ, बाँकेकाे आयाेजनामा वैशाख ११ देखि १३ गतेसम्म स्ट्रिट फुड एण्ड बेभरेज फेस्टिबल हुन थालेकाे हाे।

हाेटल व्यवसायी संघ, बाँकेका अध्यक्ष भीमलाल कँडेलले नेपालगन्जमा पर्यटन प्रवर्द्धन, धार्मिकस्थलकाे प्रचार-प्रसार, स्थानीय परिकारकाे पहिचान, हाेटल व्यवसायकाे विकास गर्न र छिमेकी राष्ट्र भारतकाे नाकाबाट बढीभन्दा बढी पर्यटक भित्र्याउन, तारे हाेटलहरुकाे खानालाई एकै ठाउँबाट प्रवर्द्धन गरी जिल्ला-नगरकाे व्यापारलाई चलायमान गराउन स्ट्रिट फुड एण्ड बेभरेज फेस्टिबल आयाेजना गरेकाे बताए।

उनले फेस्टिबलमा स्थानीय स्वादिष्ट स्ट्रिट फुड, परम्परागत तथा आधुनिक खानाका परिकार र पेय पदार्थका साथै कला-संस्कृति र मनाेरञ्जनात्मक कार्यक्रम गरिने जानकारी दिए।

हाेटल संघ, बाँकेका अध्यक्ष दिवाकर खनालले नेपालगन्जलाई फुड फेस्टिबलका रुपमा चिनाउन फेस्टिबल आयाेजना गरेकाे बताए।

कार्यक्रमलाई व्यवस्थित गराउन २ सय ५१ सदस्य मूल समिति तथा १७ वटा उपसमिति गठन गरिएकाे छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…