अ
+
अ
अ
-
काठमाडौँ- नेकपा एमालेको संसदीय दलको बैठक जारी छ।
पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक जारी रहेको एक नेताले जानकारी दिए।
आजको बैठकमा संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतक चयनको विषयमा छलफल हुने जनाइएको छ।
प्रतिनिधि सभाको बैठक चैत १९ गते बोलाइएकाले त्यसअघि नै एमालेले दलको नेता, प्रमुख सचेतक र सचेतक चयन गर्न लागिएको हो।
तस्बिरहरू:

तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी।
भर्खरै
लोकप्रिय
