संसदको पहिलो बैठकमा सहभागी हुन आउन थाले सांसदहरू (तस्बिरसहित)

संसदको पहिलो बैठकमा सहभागी हुन आउन थाले सांसदहरू (तस्बिरसहित)
+
-

काठमाडौँ– दिउँसो २ बजेका लागि बोलाइएको संसद बैठकमा सहभागी हुन सांसदहरू सिंहरदरबारस्थित संसद भवनमा पुग्दैछन्।

फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनपछिको यो पहिलो बैठक हो। बैठकमा सहभागी हुन गृहमन्त्री सुधन गुरुङ पनि आइसकेका छन्।

बैठकमा सहभागी हुन गाडीदेखि स्कुटर र साइकलमासमेत सांसद संसद भवन पुगेका छन्।

आजको बैठकमा छ दलका शिर्ष नेताहरूले सम्बोधन गर्ने,बैठकमा राष्ट्रपति कार्यलयबाट प्राप्त पत्र पढेर सुनाउने, तीन वटा अध्यादेश पेश गर्ने, सभामुख चयनको निर्वाचन कार्यतालिका प्रश्तुत गर्ने, संसद नियमावली, २०७९ प्रश्तुत गर्ने, शोक प्रश्ताव परित गर्ने लगायतका सम्भावित कार्यसूचि रहेका छन्।

तस्बिरहरू:

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…