अ
+
अ
अ
-
काठमाडौँ – नवनिर्वाचित प्रतिनिधिसभाको पहिलो बैठक सम्पन्न भएको छ। बैठक सिंहदरबारस्थित संसद् भवनमा बसेको हो।
बैठक सकिएसँगै सांसदहरू बाहिरिएका छन्। आजको बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताले सम्बोधन गरे।
बैठकको अध्यक्षता सभाका जेष्ठ सदस्य अर्जुननरसिंह केसीले गरेका थिए। प्रतिनिधिसभाको अर्को बैठक चैत २२ गते आइतबार बस्नेछ। उक्त बैठकले सभामुखको चयन गर्नेछ।

भर्खरै
लोकप्रिय
