ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको मुद्दामा आदेश केहीबेरमा

ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको मुद्दामा आदेश केहीबेरमा
+
-

काठमाडौं-  पूर्वप्रधानमन्त्री  केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतमा सोमबार साँझ बहस सकिएको छ। बहस सकिएसँगै आदेशको तयारी भइरहेको अदालत स्रोतले जानकारी दिएको छ।

न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा सरकारी वकिल र रिट निवेदक दुवैतर्फबाट बहस सकिएपछि केहीबेरमा आदेश आउने अदालत स्रोतले जानकारी दिएको हो।

बन्दीप्रत्यक्षीकरण रिटमा आइतबार सुनुवाइ सुरु भएको हो।

सरकारले उनीहरूलाई पक्राउ गरेको पक्षमा सोमबार नायव महान्यायाधिवक्ताहरू संजीवराज रेग्मी, लोकराज पराजुली, खेमराज ज्ञवाली, उद्धव प्रसाद पुडासैनी र उप न्यायाधिवक्ता शान्ति न्यौपानेले बहस गरेका थिए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…