पूर्वगृहमन्त्री रमेश लेखक पनि छुटे

पूर्वगृहमन्त्री रमेश लेखक पनि छुटे
फाइल तस्बिर
+
-

काठमाडौँ– पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक पनि रिहा भएका छन्। महाराजगन्जस्थित प्रहरीको २ नम्बर गणमा रहेका लेखकलाई हाजिरी जमानीमा छाडिएको हो।

काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एवं एसपी पवनकुमार भट्टराईकाअनुसार पौने ११ बजे उनी छुटेका हुन्। ‘आवश्यक परेको खण्डमा उपस्थित हुने गरी छाडिएको छ’, भट्टराईले भने।

जेनजी आन्दोलनको छानबिन गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको न्यायीक आयोगले कारबाही गर्न सिफारिस गरेअनुसार लेखक चैत्र १४ गते पक्राउ परेका थिए। उनीसँग पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पनि पक्राउ परेका थिए।

ओली पनि हाजिरी जमानीमा केही समयअघि छुटिसकेका छन्।

सोमबार सर्वोच्च अदालतले हिरासत बाहिर राखेर अनुसन्धान गर्न दिएको आदेशअनुसार उनीहरू छुटेका हुन्।

यो पनि पढ्नुहोस्

छुटे ओली, लगाइयो आफन्तको जिम्मा

छुटे ओली, लगाइयो आफन्तको जिम्मा

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…