अ
+
अ
अ
-
धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम प्रदेशसभामा पेस गर्ने निर्णय गरेको हो।
प्रदेशसभा बैठक सोमबार दिउँसो ३ बजे बस्ने तय भएको छ। बैठकमा प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
भर्खरै
लोकप्रिय
