प्रधानमन्त्रीले माफी माग्नुपर्ने माग गर्दै विपक्षीद्वारा संसद् अवरोध, बैठक १५ मिनेटका लागि स्थगित (तस्बिरहरु)

प्रधानमन्त्रीले माफी माग्नुपर्ने माग गर्दै विपक्षीद्वारा संसद् अवरोध, बैठक १५ मिनेटका लागि स्थगित (तस्बिरहरु)
+
-

काठमाडौँ – प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ।

प्रतिपक्षी दलहरूको अवरोधपछि सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।

प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्ति संसद्‌को रेकर्डबाट हटाउनुपर्ने र संसद्‌मा आएर माफी माग्नुपर्ने माग गर्दै विपक्षी दलहरूले बैठक अवरुद्ध गरेका हुन्।

प्रधानमन्त्री शाहले आइतबार प्रतिनिधिसभा बैठकमा सांसदका प्रश्नहरूको जवाफ दिने क्रममा नेपालले पनि भारतको भूमि मिचेको अभिव्यक्ति दिएका थिए।

यस्तै, सभामुख अर्यालले प्रतिनिधिसभा नियमावली प्रतिपक्षीलाई पेलेर पारित गरेकोमा पनि विपक्षी दलका सांसदहरूले विरोध जनाएका छन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…