प्रधानमन्त्री वालेन्द्र शाहको राजीनामा माग्दै पुतला दहन (तस्बिरहरू)

प्रधानमन्त्री वालेन्द्र शाहको राजीनामा माग्दै पुतला दहन (तस्बिरहरू)
+
-

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहको राजीनामा माग गर्दै विभिन्न विद्यार्थी संगठनहरूले मसाल जुलुस निकालेका छन्।

‘नेपालले पनि भारतको भूमि मिचेको छ’ भन्ने अभिव्यक्तिको विरोधमा काठमाडौँको त्रिचन्द्र क्याम्पस र आरआर क्याम्पसअगाडि मसाल जुलुस निकाल्दै प्रधानमन्त्री शाहको पुतलासमेत जलाइएको छ।

आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि मिचेको अभिव्यक्ति दिएका थिए।

उनको अभिव्यक्तिको चौतर्फी विरोध भइरहेको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…