देश सञ्चार
जेठ १९, २०८३
अ
+
अ
अ
-
काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले बोलाएको मन्त्रिपरिषद् बैठक जारी छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक केहीबेर अगिदेखि बसिरहेको छ।
सचिवालयका अनुसार जारी बैठकमा समसामयिक परिस्थितिका विषयमा छलफल भइरहेको हो।
भर्खरै
लोकप्रिय
