धवल शमशेरको नेतृत्वमा १८३ जनाले राप्रपा छाडे

धवल शमशेरको नेतृत्वमा १८३ जनाले राप्रपा छाडे
+
-

काठमाडौँ – धवल शमशेर राणाको नेतृत्वमा १८३ जना नेता कार्यकर्ताले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग छाडे छन्। यसअघि नै पार्टीबाट बाहिरिएको बताएका राणाको नेतृत्वमा बिहीबार पदाधिकारी, केन्द्रीय सदस्यसहितका नेताहरूले राप्रपा छाडेका हुन्।

पार्टी छाड्नेमा उपाध्यक्ष मुकुन्द श्याम गिरी, केन्द्रीय तहका नेताहरू दिलनाथ गिरी, केशवराज श्रेष्ठ, नारायणप्रसाद कोइराला, सगुनसुन्दर लावती, धनसुर शाही, मीना शाही, दिलविकास राजभण्डारी, नानीमैया आचार्य, केशवराज श्रेष्ठलगायत छन्।

अध्यक्ष राजेन्द्र लिङ्देनसँग फरक मत राख्दै आएको धवलपक्षले पार्टी नै परित्याग गरेको हो। यो समूहले दुर्गा प्रसाईंसँग मिलेर अर्को दल बनाउने गृहकार्य सुरु गरेको छ।

को-को हुन् राप्रपा छाड्ने नेताहरू?

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…