तस्बिरमा हेर्नुहोस् धवलशमशेरसहित १ सय ८३ जना नेताको राप्रपा परित्याग

तस्बिरमा हेर्नुहोस् धवलशमशेरसहित १ सय ८३ जना नेताको राप्रपा परित्याग
+
-

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का १८३ जना नेताले पार्टी छाडेका छन्।

धवल शमशेर राणाको नेतृत्वमा पदाधिकारी, केन्द्रीय सदस्यसहित १८३ जना नेताहरू बिहीबार राप्रपाबाट बाहिरिएका  हुन्। राणाले भने यसअघि नै राप्रपा छाडेको घोषणा गरिसकेका थिए।

पार्टी छाड्नेमा उपाध्यक्ष मुकुन्द श्याम गिरी, केन्द्रीय तहका नेताहरू दिलनाथ गिरी, केशवराज श्रेष्ठ, नारायणप्रसाद कोइराला, सगुनसुन्दर लावती, धनसुर शाही, मीना शाही, दिलविकास राजभण्डारी, नानीमैया आचार्य, केशवराज श्रेष्ठलगायत छन्।

यो समूहले दुर्गा प्रसाईंसँग मिलेर अर्को दल बनाउने गृहकार्य सुरु गरेको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…