कांग्रेस बाराका सभापति यादव निलम्बित, तीन प्रदेश सांसदलाई सचेत गराइयो

कांग्रेस बाराका सभापति यादव निलम्बित, तीन प्रदेश सांसदलाई सचेत गराइयो
+
-

काठमाडौँ – कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति राजेश राय यादवलाई निलम्बन गरेको छ।

गत फागुन २१ गते सम्पन्न चुनावमा पार्टीको आधिकारिक उम्मेदवारलाई हराउन लागेको उजुरी परेका यादवले अनुशासन समितिलाई जवाफ नै नदिनएपछि निलम्बन गरिएको हो।

यस्तै, अनुशासन समितिले सर्लाहीका तीनजना प्रदेश सभा सदस्यलाई सजग गराएको छ भने बाराका उपसभापति अमिरीलाल राउत (पाल) लाई सफाइ दिएको छ।

निर्वाचनमा पार्टीका उम्मेदवारलाई असहयोग गरेको आरोप लागेका सर्लाही क्षेत्र नं। २ का तीनजना प्रदेश सभा सदस्यहरूलाई समितिले भविष्यमा गुनासो नआउने गरी काम गर्न निर्देशन दिएको छ।

समितिले क्षेत्र नं। २ (१) का सकुन्ती देवी महरा, क्षेत्र नं। २ (२) का कौशल किशोर राय र क्षेत्र नं। २ (१) का जंगीलाल रायलाई आगामी दिनमा गुनासो नआउने गरी सजगताका साथ पार्टी विधान र नियमावलीप्रति प्रतिबद्ध रही पदीय जिम्मेवारी पूरा गर्न निर्देशन दिएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…