रास्वपा कैलालीकाे प्रथम अधिवेशनमा सभापतिका दुई उम्मेद्वारद्वारा बहिस्कार

रास्वपा कैलालीकाे प्रथम अधिवेशनमा सभापतिका दुई उम्मेद्वारद्वारा बहिस्कार
+
-

धनगढी – शनिवार धनगढीमा सुरु भएकाे राष्ट्रिय स्वतन्त्र पार्टी कैलालीकाे प्रथम अधिवेशनकाे निर्वाचन प्रकृया सभापतिका दुई उम्मेद्वारले बहिष्कार गरेका छन्।

शनिवार दिउसाे धनगढीकाे ओमप्यालेसमा जारी अधिवेशनका क्रममा मतदाता नामावलीमा धाँदली गरेकाे र निर्वाचन समिति नै अबैध भएकाे भन्दै सभापतिका उम्मेदेवार हरी रेग्मी र महेश चाैधरीले बहिस्कार गरेका हुन।

सभापतिमा रेग्मी, चाैधरी संगै अर्का कबिन्द्र ठकुल्ला उा्मेद्वार रहेका थिए।
दुबै जना सभापतिका उम्मेद्वारले मतदाता नामावली सच्याउनु पर्ने र निर्वाचन समिति बैधानीक तरिकाले गठन गर्नुपर्ने अन्यथा प्रकृयामा सहभागी नहुने जनाएका छन।

अधिवेशन जारी रहेपनि सभापतिका उम्मेद्वार रेग्मी र चाैधरी भने बहिस्कार गरेर अधिवेशन स्थलबाट बाहिरिएका छन।

अधिवेशनमा पार्टीका केन्द्रीय सदस्य लक्ष्मण थारु प्रमुख अतिथि रहेका थिए। अधिवेशन उद्घाटन समाराेहमा कैलाली क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य कमल ज्ञवाली, क्षेत्र नं. २ का सांसद किरणपी
(केपी) खनाल, क्षेत्र नं. ३ का सांसद जगतप्रसाद जोशी, क्षेत्र नं. ४ का सांसद खेमराज कोइराला, क्षेत्र नं. ५ का सांसद डा. आनन्दकुमार चन्द तथा सांसद करिश्मा कठरियाको उपस्थिति रहेकाे थियाे।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…