रास्वपा प्युठानको सभापतिमा पोख्रेल निर्वाचित

रास्वपा प्युठानको सभापतिमा पोख्रेल निर्वाचित
+
-

प्युठान- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्युठान जिल्ला सभापति पदमा विकास पोख्रेल निर्वाचित भएका छन् । पार्टीको प्रथम जिल्ला अधिवेशनले उनलाई जिल्ला सभापति निर्वाचित गरेको हो ।

पार्टीका संस्थापक सभापतिसमेत रहेका पोख्रेल स्थापनाकालदेखि नै सङ्गठन निर्माणमा सक्रिय रहँदै आएका थिए । निर्वाचन समितिका अनुसार कूल ३२४ मतदातामध्ये २०४ जनाले मतदान गरेका थिए । खसेको मतमध्ये २०३ मत सदर र एक मत बदर भएको थियो ।

सभापतिमा पोख्रेल १५३ मत प्राप्त गरी विजयी हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी वमबहादुर सुनारले ४४ मत प्राप्त गरे । उपसभापतिमा केशवबहादुर महतरा निर्वाचित भए ।

त्यस्तै सचिवमा यज्ञविर पाण्डे, सहसचिवमा ओमहरि भट्टराई विजयी भए ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…