प्रधानमन्त्रीले नेपालले मिचेको जमिन देखाउनुपर्छ, नत्र बोली सच्याउनुपर्छ: हर्क सम्पाङ

प्रधानमन्त्रीले नेपालले मिचेको जमिन देखाउनुपर्छ, नत्र बोली सच्याउनुपर्छ: हर्क सम्पाङ
फाइल तस्बिर
+
-

काठमाडौँ- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क सम्पाङ) प्रधानमन्त्रीले संसद्‌बाट दिएको नेपालले पनि भारतले जमिन मिचेको भन्ने अभिव्यक्तिको पुष्टि गर्नुपर्ने र ति जमिन देखाउनुपर्ने माग गरेका छन्।

मंगलबारको संसद् बैठकमा बोल्दै उनले जमिन मिचेको होइन भने संसद्‌बाट बोलि सच्याउनुपर्ने माग गरे। ‘नेपालले कहाँ-कहाँ जमिन मिचेको छ, त्यो प्रधानमन्त्रीले देखाउनुपर्छ। होइन भने उहाँले बोलि सच्याउनुपर्छ’, राईले भने।

जेठ १७ गते संसद्‌मा बोल्दै प्रधामन्त्री वालेन्द्र शाहले भारतले नेपालको मात्र होइन, नेपालले पनि भारतको धेरै ठाउँमा जमिन मिचेको छ भन्ने विवादास्पद अभिव्यक्ति दिएका थिए। त्यसको विरोधमा प्रतिपक्षीले संसद् बैठक अवरुद्ध गरिरहेका छन्।

प्रधानमन्त्रीले अभिव्यक्ति सच्याउनुपर्ने र संसद्‌बाट उक्त अभिव्यक्ति हटाउनुपर्ने माग प्रतिपक्षीको रहेको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…