प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित

प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित
संसद् बैठक। फाइल तस्बिर ।
+
-

काठमाडौँ-  प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी मंगलबारसम्मका लागि स्थगित गरिएको छ ।

विपक्षी दलको अवरोधका कारण सोमबार १५ मिनेटका लागि स्थगित गरिएको बैठक सूचना टाँस गरी जेठ २६ गते मंगलबार दिउसो १ बजेसम्मका लागि स्थगित गरिएको हो।

गत जेठ १९ गते स्थगित भएको संसद् बैठक सोमबार बसेकामा केहीबेरमै स्थगित भएको थियो।

विशेष कारणवश तोकिएको समयमा बैठक बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली २०८३ को नियम ६ को उपनियम(३) बमोजिम सभामुखले जेठ २६ गते मंगलबार बस्ने गरी समय निर्धारण गरेको संसद् सचिवालयद्वारा जारी सूचनामा उल्लेख छ।

सोमबारको बैठकमा विपक्षी सांसदहरूले सीमा विवादसम्बन्धी अभिव्यक्तिमा प्रधानमन्त्री बालेन्द्र शाहको स्पष्टीकरण र बजेटमा करका दर हेरफेर गरिएको विषयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि राजद्रोहको मुद्दा लगाउन माग गरेका थिए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…